समाचार Archives | Page 7175 of 7332 | Khabarhub Khabarhub

गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब

आज प्रकाशिन नागरिक दैनिकले सातवटै प्रदेशको बजेट सार्वजनिक, कृषि र पूर्वाधार प्राथमिकतामा शीर्षकको समाचार प्रकाशन गरेको छ । त्यस्तै गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब शीर्षकको समाचार प्रकाशन गरेको छ । समाचारमा भनिएको छ– नेकपाका नेताहरुले गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ लाई सरकारले संसदमा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन्…