समाचार Archives | Page 7180 of 7346 | Khabarhub Khabarhub

सबै कुरा भताभुंग बनाएर, पुरानो घरमा डोजर लगाउन सम्भव छैन–मन्त्री पण्डित

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुरानो नीतिलाई निमिट्यान्न पारी सम्पूर्ण नयाँ संरचना बनाउँछु भन्ने कुरा सम्भव नभएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु भताभुंग बनाएर सबै नयाँ गर्ने विषय संभव नभएको बताएका हुन् । उनले विगतमा गरिएको…