समाचार Archives | Page 7193 of 7348 | Khabarhub Khabarhub

गुठी विधेयकमा कमिकमजोरी भए सच्चाइन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको गुठी विधेयकमा केहि कमिकमजोरी भए सच्याइने बताएका छन् । एक साता लामो युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले सांस्कृतिक, ऐतिहासिक धरोहर तथा परम्परा र रितिस्थितिका क्षेत्रमा सरकारले गर्नुपर्ने काममा केहि तलमाथि भए त्यसलाई सच्याइने बताए । उनले जनताको मन दुखाउने गरी सरकारले कुनै काम नगर्ने पनि…