Live on
Your Voice, Your Power
काठमाडौं–‘आँखा नदेख्ने छोरीलाई जीवनभर कसले सहारा देलान् ! के गरेर जीवन बिताउँछे होली’ चीरिमाया महर्जनकी आमालाई यही चिन्ताले मन भारी हुन्थ्यो, आजभन्दा ११ वर्षअघिसम्म । ‘म दृष्टिबिहीन भएदेखि आमाले सधै चिन्ता लिनुहुन्थ्यो अगाडी भन्न नसकेपनि छर–छिमेकीलाई सुनाउनु हुन्थ्यो’ दृष्टिबिहीन भएरै पनि गर्व गर्दै उनले भनिन्, ‘तर अहिले मैले गरेका कामप्रति निकै खुसी हुनुहुन्छ ।’ उनको…