समाचार Archives | Page 7193 of 7687 | Khabarhub Khabarhub

पोस्टमार्टम गरेर २८ वर्ष बिताएका डा.वस्ती भन्छन्- गलत रिपोर्ट बनाउन दबाब र धम्की आउँछ

काठमाडौं–वीर अस्पतालमा एक महिलाको शव पोस्टमार्टमका लागि ल्याइयो । फरेन्सिक सेवा विभागमा खटिएका डाक्टर हरिहर वस्तीको टिमले ती महिलाको शव पोस्टमार्टम गरे । पोस्टमार्टमका क्रममा ती महिलालाई ‘घाँटीमा कसेर मारिएको’ भेटियो । डा.वस्तीको टिमले शव परीक्षणमा जस्तो कुरा देखे त्यस्तै रिपोर्ट बनाइदिए । सो रिपोर्टपछि केही उच्च पदस्थ व्यक्तिले नै रिपोर्ट परिवर्तन गरी ‘झुण्डिएको हो’…