समाचार Archives | Page 7195 of 7439 | Khabarhub Khabarhub

मलेसियामा अवैधानिक कामदारमाथिको धरपकड तीब्र, ५ नेपालीसहित १०६ विदेशी पक्राउ

काठमाडौं– मलेशियामा अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकमाथि तीब्र धरपकड शुरु गरेको छ । मलेसियाको मुख्य शहर क्वालालम्पुरका विभिन्न क्षेत्रमा मलेसिया प्रहरीले अवैध विदेशी कामदारको खोजतलाश गरेको हो । उक्त क्षेत्रमा २ सय ८ जनाको चेकजाँचका क्रममा १ सय ६ जनासँग वैधानिक रुपमा बसोबासको अनुमति नभएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले खोजतलाश जारी रहने…