समाचार Archives | Page 7196 of 7349 | Khabarhub Khabarhub

गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरि सरकारले काम गरिरहेको छ– गृहमन्त्री

चितवन– गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको दाबी गरेका छन् । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ…