समाचार Archives | Page 7201 of 7349 | Khabarhub Khabarhub

गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा जे देखियो

काठमाडौं– आइतबार दिउँसो १२ बजे । माइतीघर मण्डलास्थित चर्को घाममा बाजागाजा सहित नारा चलिरहेको थियो । ‘पूर्वजले राखेको गुठीमा गिद्धे नजर बन्द गर’ ‘प्रस्तावित गुठी विधेयक २०७५ अविलम्ब खारेज गर’, ‘बन्द या ! बन्द या ! धर्म संस्कृतिइ हस्तक्षेप बन्द या’ भन्दै हातमा सेता पम्पेल्ट लिएर मानिसहरु चर्को घामको प्रवाह नगरी नाराबाजी गरिरहेका थिए ।…