समाचार Archives | Page 7209 of 7350 | Khabarhub Khabarhub

नेपालमा भ्रष्टाचार निवारणका केही उपायहरु

नेपालमा जताततै व्याप्त भ्रष्टाचार निर्मूल कसरी होला त ? भ्रष्टाचारमा कमी दुई तरिकाबाट आउन सक्छ । पहिलो, मानिसहरुमा भ्रष्टाचार गर्नुहुँदैन भन्ने चेतना । यस्तो चेतना संस्कारको रुपमा विकास भएको हुनु पर्दछ । उदाहरणको लागि नर्डिक देशहरुलाई लिन सकिन्छ जहाँ मानिसहरुमा इमान्दारिता सामाजिक संस्कारको रुपमा विकास भएको पाईन्छ । तर त्यो स्तरको सामाजिक संस्कार नेपालमा अहिलेको…