समाचार Archives | Page 7209 of 7351 | Khabarhub Khabarhub

कोइराला निवासको सुरक्षाका लागि महानगरपालिकाले खटायो नगर रक्षक

विराटनगर– गृह मन्त्रालयले विराटनगरस्थित कोइराला निबासबाट सशस्त्र प्रहरी बलको टुकडी हटाएपछि विराटनगर महानगरपालिकाले नगर रक्षक (नगर प्रहरी) परिचालन गरेको छ । नेपालको राजनीतिक इतिहाससँग जोडिएको कोइराला निवासको सुरक्षाका लागि भन्दै महानगरपालिकाले नगर रक्षक परिचालन गरेको हो । गृह मन्त्रालयको आदेशानुसार सशस्त्र प्रहरी बलको टुकडी गत बिहीबार कोइराला निवासबाट फिर्ता भएको थियो । सशस्त्रको टुकडी फिर्ता…