समाचार Archives | Page 7211 of 7351 | Khabarhub Khabarhub

सरकारले जनमतको चरम दुरुपयोग गर्‍यो– नेता पौडेल

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई तर्साउने, पत्रकारहरुलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्था अंकुश लगाउने काम गरेर जनमतको दूरुपयोग गरिरहेको आरोप लगाए । आइतवार काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको…