समाचार Archives | Page 7214 of 7351 | Khabarhub Khabarhub

महँगी ६% मा सीमित राख्न र आर्थिक वृद्धिदर ८.५% हासिल गर्न कठिन: अर्थविद्

काठमाडौं– कर र दवाबमा आएको बजेटले मुलुकलाई समृद्धिको दिशातर्फ डोर्‍याउन नसक्ने अर्थविदहरुले बताएका छन् । दुई तिहाई सरकारको पहिलो वर्षभन्दा दोस्रो वर्षको बजेटमा झन् वढी दवाब र प्रभावको गन्ध आएको अर्थविदहरुले बताएका हुन् । आईएसएसआर, पेभेलियन ग्रुप र खबरहबडटकमको संयुक्त आयोजनामा काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा शुक्रबार भएको ‘बजेट समीक्षा’ कार्यक्रममा अर्थविदहरुले साँढे आठ प्रतिशतको आर्थिक…