समाचार Archives | Page 7215 of 7351 | Khabarhub Khabarhub

आईसीसी विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट ईन्डिज भिड्दै

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटको आज (शुक्रबार) को खेलमा पाकिस्तान र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ। नोटिङ्गहम मैदानमा हुने खेलमा दुवै टोली जीतको दाउमा हुनेछन् । सन् २०१७ को च्याम्पियन्स ट्रफी जितेको पाकिस्तान सोही आत्मसाथ विश्वकपमा प्रदर्शन गर्ने योजना मा । क्रिकेटमा देखाउन चाहन्छ । सहज जित निकाल्दै दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् ।…