समाचार Archives | Page 7216 of 7351 | Khabarhub Khabarhub

काठमाडौंमा आजदेखि स्मार्ट पार्किङ शुरु

काठमाडौं–सवारी साधन पार्किङलाई व्यवस्थित बनाउनका लागि काठमाडौं महानगरपालिकाले आज (बिहीवार) बाट स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ । स्मार्ट पार्किङ वैशाखको सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको थियो यद्यपी विभिन्न प्राविधिक कारणले समयमै सञ्चालनमा ल्याउन नसकेको महानगरपालिकाले जनाएको छ । सवारी साधनको अत्याधिक चापका कारण ट्राफिक जाम हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न महानगरले स्मार्ट पार्किङ…