समाचार Archives | Page 7234 of 7353 | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही घटाएको छ । निगमले पेट्रोलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भने डिजेलरमट्टितेलमा १ रुपैयाँ घटाएको छ । हवाई ईन्धन र एल।पि।ग्याँसको विक्री मूल्य यथावत रहेको जनाएको छ ।…