समाचार Archives | Page 7239 of 7354 | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि काठमाडौंका पाँच वडाबाट परेन एउटै आवेदन

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगारी पाँउ भनेर काठमाडौं महानगपालिकाका ५ वडाबाट कसैको पनि आवेदन नपरेपछि पुन: दोस्रो पटक खुलाइएको समयसीमा मंगलबार (भोलि) सकिँदैछ । चैत मसान्तसम्म संकलन गरेको आवेदनमा महानगरपालिकाका ३२ वडामध्ये वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट एउटा पनि आवेदन नपरेपछि महानगरपालिकाले  वैशाख मसान्तसम्मको समयसीमा राख्दै दोस्रो पटक आवेदन माग…