Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले शुक्रवार गरेका निर्णयका बारेमा कसैलेपनि असहमति राख्नुपर्ने कारण नरहेको दाबी गरेका छन् । शनिवार राजधानीमा आयोजना एक साक्षात्कार कार्यक्रममा नेता महतले पार्टी सभापति शेरबहादुर देउवाले सबैसँगको छलफल र सहमतिपछि नै महाधिवेशनको मिति तोकेको दाबी गरे । 'हिजो बसेको केन्द्रिय कार्यसमिति बैठकमा…