समाचार Archives | Page 7246 of 7353 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली जेठ अन्तिम साता स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली आगामी जेठ अन्तिम साता स्वीट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् । आगामी जेठ २७ देखि २९ गतेसम्म स्वीट्जरल्याण्ड भ्रमणमा जाने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ । उक्त भ्रमणमा दुई देशबीचको बहुपक्षीय सम्बन्ध सुदृढ बनाउनका साथै केही सम्झौता हुन सक्ने बताइएको छ । त्यसक्रममा स्वीट्जरल्याण्डका राष्ट्रपति तथा सरकारी उच्च ओहोदाका व्यक्तिसँग…