समाचार Archives | Page 7247 of 7352 | Khabarhub Khabarhub

‘आमा–बुवाको योजना अनुसार अघि बढ्दा दुई स्वर्ण जितें’

नेपालगञ्ज- एउटा अभिभावकका लागि सधै सन्तानको सफलता सर्वोच्च हुने गर्छ । अभिभावकले देखाएको पदचापमा अगाडि बढ्नु कतिपय सन्तानको सपना बन्छ । कतिले आफ्नै योजना बुन्छन्, अघि बढ्छन् । तर, आर्चरी खेलाडी अर्चना थापाले बुबाआमाको योजना अनुसार अगाडि बढीन् राष्ट्रिय च्याम्पियन पनि बनिन् । च्याम्पियन भएपछि अर्चनाका घरबाट बुवाले फोन गरेर बधाई दिएका थिए । उनले…