समाचार Archives | Page 7252 of 7352 | Khabarhub Khabarhub

समृद्धिका लागि श्रमिकको जीवनमा सुधार हुनुपर्छ- श्रममन्त्री विष्ट

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समृद्धिका लागि श्रमिकको जीवनमा गुणात्मक सुधार ल्याउनुपर्ने बताएका छन् । विश्व श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री विष्टले राष्ट्रिय समृद्धिलाई दिगो बनाउन पनि श्रमिकको अधिकार स्थापित गर्नुपर्ने बताए । दिवसको अवसरमा मन्त्री विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ-'लामो समयको राजनीतिक आन्दोलनको आरोहअवरोह पार गरी नेपाल…