समाचार Archives | Page 7268 of 7350 | Khabarhub Khabarhub

मौसम : कतै मेघ गर्जनसहित चट्यांङ, तराईमा हुरी-बतासको सम्भावना

काठमाडौं- जल तथा मौसम पूर्वानूमान महाशाखाले तीन दिनका मौसमको पूर्वानूमान गरेको छ । बुधबारदेखि शुक्रबारसम्म देशका पूर्वी तथा पहाडी जिल्लामा चट्याङ, मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको जनाएको छ ।  तराईका जिल्लामा हावाहुरी सहित वर्षाहुने पूर्वानूमान गरेको छ । बैशाख ४ गते (बुधबार) दिउँसोः देशैभर सामान्य देखि पूर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी…