समाचार Archives | Page 7280 of 7349 | Khabarhub Khabarhub

लगानी सम्मेलनको समीक्षा : पैसा आउने वातावरण अझै बनेन

काठमाडौं– विज्ञहरुले लगानी सम्मेलनपछि वैदेशिक लगानीका लागि वातावरण बनेको सन्देश लगानीकर्ताहरुका बिचमा पुग्न सफल भएपनि लगानी आउने वातावरण बन्न अझै नसकेको बताएका छन् । आइएसएसआर र खबरहबले दरबारमार्गको पेभेलियन हलमा आयोजना गरेको ‘लगानी सम्मेलनपछिको समिक्षात्मक अन्तक्रिया’ कार्यक्रममा विज्ञहरुले लगानीको वातावरण बनेको सन्देश विदेशी लगानीकर्तासँग पुर्‍याउन सफल भएको बताएका हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री तथा अर्थशास्त्री समेत…