समाचार Archives | Page 7285 of 7347 | Khabarhub Khabarhub

हावाहुरी प्रभावित क्षेत्रका लागि केन्द्र सरकारबाट ४६८ त्रिपाल

काठमाडौं– केन्द्र सरकारले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका प्रभावितका लागि भनेर ४ सय ६८ ओटा त्रिपाल पठाएको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार सशस्त्र प्रहरी बलको ट्रकमार्फत प्रभावित परिवारका लागि ४ सय ६८ वटा त्रिपाल पठाइएको हो । शाखाका प्रमुख उपसचिव वेद निधि खनालले हावाहुरीका कारण करिब ४ सय घर…