समाचार Archives | Page 7286 of 7346 | Khabarhub Khabarhub

प्रदेश २ मा स्थगित गरिएको एसइईको परीक्षा २२ गतेदेखि शुचारु हुने

काठमाडौं– प्रदेश नम्बर २ मा स्थगित भएको एसइई परीक्षा आगामी २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले स्थगित भएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा सञ्चालनका लागि आवश्यक प्रश्नपत्र तयार गर्ने बोर्डका सदस्यसचिव  दूर्गा अर्यालले जानकारी दिए ।