समाचार Archives | Page 7289 of 7347 | Khabarhub Khabarhub

लगानी सम्मेलनः चौधरी ग्रुपले गर्‍यो चारवटा एमओयू

काठमाडौं– लगानी सम्मेलनका क्रममा चौधरी ग्रुपले मात्र सरकारसँग चारवटा एमओयू गरेको छ । शुक्रबार र शनिवार भएको सम्मेलनमा चौधरी ग्रुपले सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग चार वटा समझदारी गरेको हो । यी हुन् समझदारी – चौधरी ग्रुप र सर्राफ ग्रुरुपबीच समझदारी – ६ सय मेगावाट सोलार प्लान्टका लागि…