समाचार Archives | Page 7290 of 7346 | Khabarhub Khabarhub

एसइईको प्रश्नपत्र आउट भएकोबारे सिआईबीले अनुसन्धान गर्ने, शुक्रबार देशभरका प्रश्नपत्र रुजु गरिने

काठमाडौं– प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र आउट भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गर्ने भएको छ । शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको वैठकले प्रश्नपत्र आउट भएको विषयमा अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई दिने निर्णय गरेको हो । शुक्रबार मध्याह्न बसेको केन्द्रीय सुरक्षा वैठकले देशभर…