समाचार Archives | Page 7292 of 7346 | Khabarhub Khabarhub

सन्दीपले तेस्रो खेल खेल्ने सम्भावना, दिल्लीले सार्वजनिक गर्‍यो भिडियो

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले दुई खेल खेलिसक्दा सन्दीप लामिछाने टीममा पर्न सकेका छैनन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले शुरुवातमै मैदानमा उतार्ने विश्वास नेपाली क्रिकेट समर्थक र विश्लेषकले गरेपनि त्यसो हुन सकेको छैन । पहिलो खेलमा सन्दीप मुम्बईविरुद्ध मैदान उत्रिने अधिकाशंको अनुमानलाई गलत सावित गर्दै दिल्लीले उनलाई पवेलिनमै…