समाचार Archives | Page 7305 of 7342 | Khabarhub Khabarhub

राउतसँगको सहमतिमा शंका गर्ने ठाउँ धेरै: डा भट्टराई

राजविराज - नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन् । राजविराज विमानस्थलमा साेमबार पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताएका हुन् । उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि…