समाचार Archives | Page 7311 of 7343 | Khabarhub Khabarhub

रेशम चौधरीलाई जन्मकैदको सजाय

धनगढी– टीकापुर हत्याकाण्डका अभियुक्त तथा निलम्बित सांसद रेशमलाल चौधरीले जन्मकैदको सजाय पाएका छन् । कैलाली जिल्ला अदालतले टीकापुर हत्यकाण्डको मुद्दामा फैसला सुनाउँदै चौधरीलाई जन्मकैदको सजाय हुने ठहर गरेको हो । जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय हुने ठहर गरेको हो । जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशले रेशम चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया,…