समाचार Archives | Page 7316 of 7686 | Khabarhub Khabarhub

शिल्पा पोखरेलको रिट खारेज, प्रहरीलाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलले दायर गरेको निषेधाज्ञाको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा मनोज शर्माको मंगलबारको इजलाशले पोखरेलले दायर गरेको निषेधाज्ञाको रिट खारेज गरिदिएको हो । जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जीविरुद्ध उच्च पछि सर्वोच्च पुगेकी शिल्पाको रिट खारेज भएको हो । सर्वोच्चले रिट खारेज गरेसँगै…