समाचार Archives | Page 7319 of 7346 | Khabarhub Khabarhub

पोखरामा श्रद्धाञ्जलीसभा : उपप्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पोखरामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । यस्तै, नेकपा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्टको झण्डा ओडाए । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न श्रम, रोजगार…