समाचार Archives | Page 7322 of 7346 | Khabarhub Khabarhub

हेलिकप्टर दुर्घटना प्रकरणः ताप्लेजुङमा जिल्ला सुरक्षा समिति बैठक

ताप्लेजुङ– दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्पm पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताएका छन् । उनका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् । ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र…