समाचार Archives | Page 7322 of 7346 | Khabarhub Khabarhub

ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उड्यो

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाको शव काठमाडौं पठाइएको छ । खराब मौसमका कारण बिहानैदेखि उड्न नसकेको हेलिकोप्टर दिउँसो सवा १२ बजे उडेको सुकेटार विमानस्थल नजिकै रहेको ओम राईले जानकारी दिए । राईका अनुसार नेपाली सेनाको हेलिकोप्टरमा राखेर शव काठमाडौं पठाइएको छ । दुर्घटनास्थलबाट बुधबार ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो । बाँकी…