समाचार Archives | Page 7327 of 7346 | Khabarhub Khabarhub

वर्तमान सरकार असफल भइसक्यो– देउवा

पोखरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार असफल भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशन उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले नेकपाले चुनावअघि जस्तो सुकै सपना पनि जनतामा बाँडेको र अहिले केही काम गर्न नसकेका कारण सरकार असफल भएको बताएका हुन् । ‘हिजो जथाभावी सपना बाँड्यो आज सरकारले जनअपेक्षाअनुरुप काम…