Live on
Your Voice, Your Power
काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको हो । आगामी उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ (प्रतिनिधिसभा)मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर…