समाचार Archives | Page 7331 of 7345 | Khabarhub Khabarhub

जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको कहाँबाट, कहिले र कति जनाको उद्धार ?

काठमाडौं– सरकारले हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरेको छ । गत पुस यता जोखिममा परेका विभिन्न जिल्लाका ४ जना महिलालाई उद्धार गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको हो । ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्ने कार्य सरकारले गत पुस महिना…