समाचार Archives | Page 7333 of 7682 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको डायलासिस गरियो, डिस्चार्ज हुन केही दिन लाग्ने

काठमाडौं- नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले भने विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य परीक्षण सकिएपछि डिस्चार्ज गरिने जनाएको छ । डायलासिस गरिएको कुरा उल्लेख गरेको छैन ।…