Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा रहेका नेपाली चेलीले विदेशमै रहेका नेपाली दाजुभाइलाई टीका लगाएर तिहार मनाउँदै आएका छन् । घरबाट टाढा हुँदा दाजुभाइ माया अभाव हुन नदिन नेपाली दाजुभाईलाई नै भाइटीका लगाउने गरेको उनीहरुले बताएका हुन् । विदेशमा रहेका नेपाली महिला दिदीबहिनीले काम सकेपछि सामूहिक रुपमा भाइ टीका लगाउँदै आएका छन् । विदेशमा भएपनि…