Live on
Your Voice, Your Power
काठमाडौं– जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरामाथि दोस्रो दिनको थुनछेक बहस शुरु भएको छ । आइतबारदेखि बहस शुरु भएकोमा महराको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुको संख्या धेरै भएका कारण मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार करिब ३३ जना कानून व्यवसायीले प्रतिवादी (महरा)को पक्षबाट बहस…