समाचार Archives | Page 7359 of 7377 | Khabarhub Khabarhub

सरकारी कर्मचारीलाई १ हप्ताभित्रै समायोजनको पत्र, संघमा परेकाको तत्काल सरुवा नहुने

काठमाडौं– सरकारले कर्मचारी समायोजनको काम सकेर समायोजन भएका कर्मचारीलाई पत्र काट्ने काम शुरु गरेको छ । स्वास्थ्य सेवा वाहेक अन्य सेवाका कर्मचारीको समायोजनसम्बन्धी काम सकिएकाले कर्मचारीलाई पत्र काट्ने काम शुरु गरिएको हो । स्वास्थ्य सेवाअन्तर्गत कर्मचारीको समायोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि मात्रै कर्मचारीको वरिष्ठताक्रम सार्वजनिक गरेको थियो । समायोजन प्रक्रिया…