समाचार Archives | Page 7363 of 7376 | Khabarhub Khabarhub

राप्रपाले जनसंर्घष र स्वभिमान अभियानलाई प्रभावकारी बनाउने

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गर्न लागेको जनसंर्घष र स्वभिमान यात्रालाई प्रभावकारी बनाउन छलफल थालेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीको अभियानका विषयमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको माग पत्रका विषयमा छलफल भइरहेको बैठकमा सहभागी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा फागुन ७ गतेदेखि सुरु हुने जनसंर्घष र फागुन…