समाचार Archives | Page 7365 of 7376 | Khabarhub Khabarhub

इरानमाथि नेपालको शानदार जीत, सावित्राले गरिन् दुई गोल

काठमाडौं – अनिता बस्नेत र सावित्रा भण्डारीको गोलमा नेपाली महिला राष्ट्रिय टोलीले इरानी टोलीलाई पराजित गरेको छ । भारतमा जारी हिरो गोल्डकप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोल अन्तरले पराजित गरेको छ । अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा नेपाल १—० गोलले अघि रहेको…