Live on
Your Voice, Your Power
काठमाडौं– तामझामका साथ जेठ १५ गते पुनः सञ्चालनमा ल्याइएको तातोपानी अझै सञ्चालनमा आउन सकेको छैन । वि. सं. २०७२ मा भूकम्पका कारण बन्द भएको उक्त नाका, दई–देशीय अधिकारीहरुको उपस्थितिमा जेठ १५ गते पुनः संचालनमा ल्याइएको थियो । रेड कार्पेट बिछ्याएर ४ कन्टेनर ऊन नेपाल भित्राएपछि बन्द भएको नाका सञ्चालनमा आउन सकेको छैन । तातोपानी भन्सार…