समाचार Archives | Page 7389 of 7405 | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुस्, टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोह

काठमाडौं– ६९ औं प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख,…