समाचार Archives | Page 7395 of 7911 | Khabarhub Khabarhub

बाबु बने विल्सन विक्रम राई

काठमाडौं – कलाकार विल्सन विक्रम राई बाबु बनेका छन् । विल्सन पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् । गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए । विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विल्सन बाबु बनेको…