समाचार Archives | Page 7400 of 7402 | Khabarhub Khabarhub

लागू औषधसहित काठमाडौंमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले ठूलो मात्रामा लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बांगेमुडाबाट १ हजार ४५ थान एम्पुल, १ हजार २ सय २५ ट्याब्लेट र ५ सय ग्राम चरेशसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा गाउँपालिकाका ३२ वर्षीय अशोक…