समाचार Archives | Page 7401 of 7906 | Khabarhub Khabarhub

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

चीन– चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन् । करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ । फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ…