Live on
Your Voice, Your Power
काठमाडौं– घुस लिएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतको आदेशानुसार पाठकले नेपाल बंगलादेश बैंकको ग्यारेन्टी…