समाचार Archives | Page 7414 of 7906 | Khabarhub Khabarhub

मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ

जनकपुरधाम– २ नम्बर प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका काममा उपभोक्ता समितिलाई भुक्तानी नदिएको विरोधमा आयोजित सभामा प्रहरीले हस्तक्षेप गरेको छ । उपभोक्ता संघर्ष समितिका सदस्यहरुले प्रदेश नम्बर २ का मुख्यमन्त्री र मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गर्न थालेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रदर्शनकारीहरुले मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला…