Live on
Your Voice, Your Power
इरान र अमेरिकाबीचको टकराव संवेदनशील मोडमा आइपुगेको छ । छद्म युद्ध र तिखा टिप्पणीले दशक नाघिसकेको दुई देशबीचको तित्ततापूर्ण सम्बन्ध अब प्रत्यक्ष आक्रमण–प्रत्याक्रमणतर्फ मोडिएको छ । अमेरिकी आक्रमणमा इराकको बग्दादमा इरानी विशेष फौज कुर्द फोर्सका कमाण्डर कासिम सुलेमानी मारिएपछि दुई देश प्रत्यक्ष टकराबमा आइपुगेका हुन् । इरानमा सुलेमानीको छवि अमेरिकाविरुद्ध राष्ट्रिय प्रतिककै रुपमा रहेकाले इरानले…