Live on
Your Voice, Your Power
काठमाडौं- ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलले जित निकालेको छ । बुधबार राति भएको खेलमा लण्डन क्लब आर्सनलले युनाईटेड क्लबलाई २–० गोल अन्तरले हराएको हो । आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे । सईद कोलासिनाकको पासलाई सदुपयोग गर्दै आठौं मिनेटमा निकोलासले लण्डन क्लबलाई अग्रता दिलाएका थिए । चालू सिजनमा उनको…